साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाके जस्तो लाग्यो

Nepal Telecom ad

हिंड्दाहिंड्दै जिन्दगी नै थाके जस्तो लाग्यो ।
बाटोभरि तुवाँलोले ढाके जस्तो लाग्यो ।

जिन्दगीको यात्रा मेरो अझै बाँकी थियो,
बीचै बाट कोही आई डाके जस्तो लाग्यो ।

सम्झनाको बतासले आँसु झारी दिंदा,
कोही आई मनमा सियो राखे जस्तो लाग्यो ।

मनको बह पोख्ने कुनै ठाउँ नपाएर,
हृदयको घाउ अब पाके जस्तो लाग्यो ।

कसले छेकी दियो आज मेरो घामलाई ?
अँध्यारोमै \’रवि\’लाई जाके जस्तो लाग्यो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x