साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाम चल्या छ रे

Nepal Telecom ad

अचेल त बजारमा तिम्रो नाम चल्या छ रे
दुनियाँको नजरमा तिम्रो नाम चल्या छ रे ।

के ले रहेछ त्यस्तो हुने भन मेरी सानु
खडेरीमै पनि अचेल दाम फल्या छ रे ।

संसारमा भए जति रुप तिमी भए पनि
बजारमा चर्चाको त काम चल्या छ रे ।

मान्छेभरि मान्छे जस्तो आहारिसे बन्दा खेरी
भए पनि डाकु माझ राम चल्या छ रे ।

जति होओस् हल्लाखल्ला समाजकै कारण
भन्छ विवश किन यस्तो दुर्नाम चल्या छ रे ।

आँखिभुईं– ८, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x