साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधुनिक गजल

Nepal Telecom ad

खोलामा आगो लगाइने छ
दिउँसै जूनतारा देखाइने छ !!

माछालाई पाखा लगाएर
मानव बस्ति बसाइने छ !!

सुन्दा अनौठो लाग्न सक्छ
देखेपछि मात्र पत्याइने छ !!

मान्छेलाई बेहोस पार्न अब
औषधी होइन गजल सुनाइने छ !!

यस्ता यस्तै गजल कोर्नेहरूलाई
तातो पानी र भुतभुते खनाइने छ ।

उर्लाबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x