साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिसाएका छन्

Nepal Telecom ad

 

पानीसँग जातहरू रिसाएका छन्
विश्वास भित्र घातहरू रिसाएका छन् ।

दुईदिने रुपको धेरै घमण्डले गर्दा,
फूलसँग पातहरू रिसाएका छन् ।

अचेल भोलि दिनदहाडै ब्रम्हलुट चल्दा,
यी दिनसँग रातहरू रिसाएका छन् ।

जाँतो मुङ्ग्रो बन्दुक जाँदा संविधान लेख्न,
कलमवादी हतहरू रिसाएका छन् ।

बिर्कोभित्रै विवेक जति कैद गरेपछि,
‘सोम’रससँग मातहरू रिसाएका छन् ।

पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x