साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमिसनको खेला

Nepal Telecom ad

फूलका कुरा कति गर्छौ, शिशिरको बेला
मूलका कुरा कति गर्छौ, शिशिरको बेला ।

मान्छेहरू बौलाएर शहर पस्ने भएका छन्
कुलका कुरा कति गर्छौ, विनाशको बेला।

पसिनाको मोल हुन्न भन्छन् मान्छे अचेल
भुलका कुरा कति गर्छौ, विकाशको बेला ।

यताउता जता जाऊ, सबै स्वार्थ भरी मान्छे
पुलका कुरा कति गर्छौ, कमिसनको खेला ।

सारा मान्छे काम भन्छन् गराई चाहिँ शून्य
अझै भन्छौ तिमी चाहिँ नियतिको खेला ।

आँखिभुईं– ८, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x