साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यसो गर्न सकिन्छ !

Nepal Telecom ad

मैले बोल्दा तिमीलाई झर्को लागे
कानमा एरफोन लगाऊ
मेरो अनुहार हेर्न मन नलागे
उता फर्केर मुन्टो झुकाऊ
बोलचाल त बन्दै छ
भेटघाटमा पनि ताला लगाऊ
फोन म गरिरहन्छु
मोबाईलमा नि ब्लग गराऊ
मेरो एक बिन्ति तिमीलाई
मेरो हृदयबाट तिम्रो तस्वीर हटाऊ
हैन भने समयले झंै
आफ्नो बाटो बनाऊ
त्यो बाटोबाट पनि
मलाई साईड लगाऊ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x