साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोज

Nepal Telecom ad

मलाई एउटा खोज गर्न
उहिल्यैदेखि मन लागिरहेछ
खोजको क्रममा
अचानक कतै इमान्दारीता भेट्टाएँ भने
म धूम धामका साथ
इमान्दारीताको भरसक चर्चा गर्छु
कतै नैतिकता पनि भेट्टाइहालें भने
भाषणवाजहरू माझ
नैतिकताको भित्री पर्चा छर्छु
र रमिता हेर्छु
इमान्दारीता र नैतिकताको लागि
मेरो कोलम्बसको यात्रा
अझै कति लामो गर्नु पर्ने हो
झूठहरूमाझ बाँच्नु पनि
अझै कति चोटि मर्नुपर्ने हो ।

तेह्रथुम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खुराफात रै’छ

खुराफात रै’छ

विजय सुब्बा
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x