साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई मुक्का

Nepal Telecom ad

१.काठमाडौँ सहर

कामभन्दा कुरा धेरै जाँगरभन्दा फूर्ति
अस्पतालभन्दा भट्टी धेरै ओखती भन्दा सूर्ति
घरभन्दा मन्दिर धेरै मान्छेभन्दा मूर्ति
मन्दिरै मन्दिरको काठमाडौँ सहर
जहाँ मूर्तिहरू वस्त्रधारण गर्छन्
अनि मान्छेहरू अर्धनग्न हिँड्छन् ।

२. आधुनिक छोरी

विचार र चिन्तनमा बिर्काे लगाएर
खुट्टामा पनि पशुका खुरझैँ नङ पालेकी छ
वक्षस्थल र तिघ्रा देखाएर
‘फेसन सो’का नाउँमा पाइला चालेकी छ
बाउको कपडा पसल भएर के गर्नु हजुर
सभ्यता नाङ्गिदा छोरीले
शिशिरको जाडोमा समेत
जिउकै कपडा फालेकी छ ।
हाल– कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x