साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्यान

Nepal Telecom ad

नाम पर्यो सुवास बसाइँ सर्यो प्रवास
खबर छैन खास यौटीको लाग्यो आश
कहाँ पर्यो वगैँचा कहाँ फुल्यो फूल
लामखुट्टेले टोकेर टाँगेको नि झुल ।

कहिले लेख्छु गीत, कैले लेख्छु कविता
कैले आउँछे रिचा कैले आउँछे सविता
यौटीलाई हिजो, अर्की आज भेट्या छु
छुटोस् प्रिति भनेर सारङ्गी नि रेट्या छु ।

धोका दिने कि नदिने सोच्नै सकिनँ
यो कस्तो जाल हो बझ्नै सकिनँ
पक्कै भेट्छु भनेर दोबाटोमा ढुकेँ
दुबै भेट्न आउँदा भने खाटमुनि लुकेँ ।

कोठाबाट निस्केर ओठाँ बढाएँ गति
यौटी आई भनी मेरो पो थ्यो पति
त्यही बेला रिचा र सविताले भेटे
घोक्रो समाइ मेरो झण्डै घाँटी रेटे ।

दुबैलाई माया गर्ने म कस्तो केटो
मार्छन् होला मलाई काटिहाल्छु नेटो
भाग्दाभाग्दै सविताले समाइहाली कान
झण्डै लिए दुबैले यही मेरो ज्यान ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x