साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइसञ्चो

Nepal Telecom ad

देश बनाउने सल्लाह दिँदा
आदेश छाँट्यो भन्छन्
चरेश नखाने सल्लाह दिँदा
उपदेश छाँट्यो भन्छन् ।

असल बन्ने सल्लाह दिँदा
आदर्श छाँट्यो भन्छन्
सत्य कुरा भनिदिँदा
असती मोराले ढाँट्यो भन्छन् ।

साँचो कुरो भन्दाखेरी
हुन्छ सबैलाई बिसञ्चो
भन्दै नभन्दा बरु
हुन्छ सबैलाई हाइसञ्चो ।
जनपथटोल, विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x