ब्युटिफुल फाइट
लावण्य सापकोटा : हाँसको हेर डक–फाइट कखुराको हेर कक–फाइट ककुरको हेर डग–फाइट सुँगुरको हेर पिग–फाइट साँढेको
पुरा पढ्नुहाेस्दुई पट्याङ
१.फरक शहीदको शरीरवाटदेश प्रेमको सुगन्ध आउँदोरहेछसांसदको शरीरवाटसत्ताप्रेमको हरक आउँदो रहेछशहीद र सांसदमायही फरक हुँदोरहेछ । २.
पुरा पढ्नुहाेस्शहीद र सांसद
(गाईजात्रा २०७२) उनी शहीद भएजसले आमाको आँशु पुछेयिनी सांसद भएजसले आमाको मासु लुछेउनी शहीद भए जस्ले
पुरा पढ्नुहाेस्जनताको लात
मजाले खाए नेतालेबासमति धानको भातमजाले गाए नेतालेसहमति र सम्बिधानको बातमजाले खाए धानको भातमजाले गाए सम्विधानको बाततर,
पुरा पढ्नुहाेस्ढल्यो धरहरा
भीमसेन थापाले सुनधारामाउभ्याएको दिनदेखिउभिंदा उभिंदा थाकेरगल्यो धरहराभित्रभित्रै पाकेरढल्यो धरहरा .... १ सम्विधानको पूmल फुल्ला अनिधानका वाला
पुरा पढ्नुहाेस्पाँडे पुरस्कार पड्काको रहेछु
हिजोसम्म मैलेढाँट कविता मात्र लेखेको रहेछुभ्याएसम्म मैलेभाट कविता पनि लेखेको रहेछुढाँट र भाट कविता भट्याएरठाँटसँग कवि
पुरा पढ्नुहाेस्यो हो काठमाडौं सिटी
यो हो बानेश्वरयो हो ज्ञानेश्वरयो होे कोटेश्वरयो हो त्रिपुरेश्वरईश्वरै ईश्वरको शहर यो होे तस्करै तस्करको शहर
पुरा पढ्नुहाेस्पाँडे पुरस्कार पड्काको रहेछु
हिजोसम्म मैले ढाँट कविता मात्र लेखेको रहेछु भ्याएसम्म मैले भाट कविता पनि लेखेको रहेछु ढाँट र
पुरा पढ्नुहाेस्

lawanya sapkota

























