साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सापकोटाको सपना कैले होला साकार

Nepal Telecom ad

“नमस्कार कविजी ! नमस्कार height=
नमस्कार कविजी ! नमस्कार”
कानमा गुञ्जिन्छ रातदिन {{read_more}}
नमस्कारको झंकाार १

खाँदैछु म रातदिन
नमस्कार माथि नमस्कार
खाँदा–खाँदै ओसिलो नमस्कार
आउन थाल्यो झुसिलो डकार २

जति खाए पनि नअघाइने
कति खानु यो नमस्कार
गति र मतिको खति गराउने
अति भो यो नमस्कार ३

भो, चाहिदैन मलाई तिम्रो नमस्कार
भो, खाइँदैन अब तिम्रो नमस्कार
मलाई त चाहिन्छ पुरस्कार
अब त पाइन्छ पक्कै पुरस्कार ४

तेसैले, कवि कोटाको
वस्, यहि छ पुकार
कवि सापकोटाको पनि
होस् केही उपकार ५

पुरस्कार पाउने सापकोटाको सपना
कैले होला साकार
भन, त, श्रद्धेय कविवर
शैलेन्द्र साकार ! ६ 

०७५।१।२२।७ 
विराटनगर–११ ० ०२१–४७०५७८

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x