साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्युटिफुल फाइट

हाेल डे, होल नाइट साँढेको हेर बुल–फाइट सांसदको हेर टेबुल–फाइट सिनेमाको जस्तो फुल–फाइट आहा, कस्तो ब्युटिफुल फाइट ।

Nepal Telecom ad

लावण्य सापकोटा :

हाँसको हेर डक–फाइट
कखुराको हेर कक–फाइट
ककुरको हेर डग–फाइट
सुँगुरको हेर पिग–फाइट
साँढेको हेर बुल–फाइट
सांसदको हेर टेबुल–फाइट ।

मेवा र घिउको असल डाइट
मन्त्रीजिउको मसल टाइट
किन नहोस् टस्सल, फाइट
कुर्सी प्लस टेबुल–फाइट ।

हाेल डे, होल नाइट
साँढेको हेर बुल–फाइट
सांसदको हेर टेबुल–फाइट
सिनेमाको जस्तो फुल–फाइट
आहा, कस्तो ब्युटिफुल फाइट ।

हाफ–मन्त्रीको हाफ–फाइट
फुल मन्त्रीको फुल–फाइट
आहा, कस्तो ब्युटिफुल फाइट ।

०००
फित्काैली मासिक (२०६४)

पहिलाेपटक फित्काैलीमा प्रविष्ट मिति मंसिर ९, २०७०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x