साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विषादी भलायो

Nepal Telecom ad

कहाँ जोडी हुन्थ्यो, पीपल र भलायो ?
उखालेर बर त्यो, भलायो पलायो !

कहाँ उम्रियो त्यो, फुटालेर ढुङ्गा
उचालेर ल्यायो, कसैले लगायो ।

स्याहा¥यो उसैले, उसैले बढायो,
त्यसैले उसैले, सधैं काम लायो !

टुप्पाबाट त्यसै पलाएर आयो
पछुतो भयो त्यो, लुतो भो भलायो !

कनायो, गनायो, लज्जित बनायो
उछ्¥यो भलायो, चिलायो ! चिलायो !

कीरा सल्बलायो कि, निमित्त आयो
बूढो बर लडेभैंm, हुरीले लडायो !

बर छैन अहिले, पीपल ऐंझेरु भो
न पूज्यो कसैले, न ता जल चढायो !

कहाँ ओत हो त ? विषादी भलायो ?
त्यही पाठ उल्टो, छिः कस्ले पढायो ?
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x