सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
तीर्थकुमारी र टेकबहादुर कार्कीका सुपुत्र नवराज कार्की २००९ वैशाख ३० गते शिखघार, म्याग्दीमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गरेका कार्की प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । २०२५ सालमा कथा प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएका कार्कीको पहिलो कृति २०४० मा ‘सिलसिला’ कवितासङ्ग्रह हाे । उहाँका ‘एक दनक’ (२०५९) हास्यव्यङ्ग्य कवितासङ्ग्रह लगायत करिव आधादर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । ने.रा.प्र.प्र. गाईजात्रा महोत्सवमा (कविता २०३७, ३८, ३९) तीनपटकसम्म प्रथम हुनुभएका उहाँ रत्नश्री स्वणर्पदक (२०३९) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ ।
म जिद हुँ पुरानो

म जिद हुँ पुरानो

नवराज कार्की : म हुन्छु, हुन्छु, हुन्छु हुन्छु भनेसि हुन्छु म हुन्न, हुन्न, हुन्न म हुन्न

पुरा पढ्नुहाेस्
सक्नुहुन्छ कि, सक्नुहुन्न ?

सक्नुहुन्छ कि, सक्नुहुन्न ?

नवराज कार्की : उसले भन्यो- सक्नुहुन्न, सक्नुहुन्न, सक्नुहुन्न उहाँले उहाँलाई सक्नुहुन्न उहाँले उहाँलाई सक्नुहुन्न मैलेभनें -

पुरा पढ्नुहाेस्
तीन आँख्ले कविता

तीन आँख्ले कविता

नवराज कार्की : १. भाषण मात्रै गर्छ काठमाण्डौमा घर छ मान्नै पर्छ ! २. ठूलो रूख

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की : १. उसले भन्यो, ‘यो बन्नै नहुने देश, कसरी बन्यो ?’ मैले भनेँ- ‘उसले

पुरा पढ्नुहाेस्
पुरस्कार

पुरस्कार

नवराज कार्की : सानो नेपालमा छन् ठूला पुरस्कार कसैलाई काउली पुरस्कार कसैलाई मूला पुरस्कार पुरस्कारैपुरस्कारको भरमार

पुरा पढ्नुहाेस्
चार ठोक्तक

चार ठोक्तक

नवराज कार्की : १. भन्छन् भन्न त “ पैसाले खुशी किन्न सकिन्न तर के गर्नु, खुशी

पुरा पढ्नुहाेस्
कुरा काट्नेका कुरा

कुरा काट्नेका कुरा

नवराज कार्की : अर्काका कुरा खोतल्नु कानबाट खानु मुखबाट ओकल्नु मजा आउँछ नि कुरा काट्दा काट्नू,

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की : १. म खुशी हुँदा तिमीलाई के नोक्सान छ ? के त्यहाँ तिम्रो कुनै,

पुरा पढ्नुहाेस्
पाँच थान ठाेक्तक

पाँच थान ठाेक्तक

नवराज कार्की : १. यता त्रिभुवन विश्वविद्यालयमा ताला लागेको छ उता त्रिभुवन विमानस्थलमा मेला लागेको छ

पुरा पढ्नुहाेस्
चार दनक

चार दनक

नवराज कार्की : एक एउटा सुतेको हात्तीको माथि पुग्यो कमिलो हात्ती उठ्यो र तन्कियो झन् माथि

पुरा पढ्नुहाेस्