सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
तीर्थकुमारी र टेकबहादुर कार्कीका सुपुत्र नवराज कार्की २००९ वैशाख ३० गते शिखघार, म्याग्दीमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गरेका कार्की प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । २०२५ सालमा कथा प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएका कार्कीको पहिलो कृति २०४० मा ‘सिलसिला’ कवितासङ्ग्रह हाे । उहाँका ‘एक दनक’ (२०५९) हास्यव्यङ्ग्य कवितासङ्ग्रह लगायत करिव आधादर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । ने.रा.प्र.प्र. गाईजात्रा महोत्सवमा (कविता २०३७, ३८, ३९) तीनपटकसम्म प्रथम हुनुभएका उहाँ रत्नश्री स्वणर्पदक (२०३९) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ ।
मुस्किल छ !

मुस्किल छ !

मुस्किल छ भाइ मुस्किल छ हाम्रो कुरो अब कसरी मिल्छ ? हामी औंलो घुमाउनुपर्छ भन्छौं उसले

पुरा पढ्नुहाेस्
यस्तो पाठ सिकाउनोस् कि माड्साप…

यस्तो पाठ सिकाउनोस् कि माड्साप…

बुझ्छौं तर काम लाग्दैनन् सिद्धान्त र आदर्शका कुरा छोडिदिनोस् तिथिमिति इतिहास भएका कुरा ज्ञान, गुणको भर्सेलै

पुरा पढ्नुहाेस्
भगवानभन्दा जान्ने

भगवानभन्दा जान्ने

भगवान् तिमीले मान्छेलाई नाई पठायौ धर्तीमा लाज मानेर मान्छेले लुगा लगाउने भो भगवान् तिमीले अन्नपात काँचै

पुरा पढ्नुहाेस्
होनहार नेताको अन्त्य

होनहार नेताको अन्त्य

ऊ साह्रै होनहार थियो प्राइमरी स्कूलमै पढ्दाखेरि ‘खैनी’ खायो हाईस्कूलमा पुग्यो र ‘चुरोट’ सल्कायो क्याम्पस पुगुन्जेल

पुरा पढ्नुहाेस्
के सक्कली ? के नक्कली ?

के सक्कली ? के नक्कली ?

बन्दुक देखाउनेलाई ‘सिंहदरवार’ ! खुकुरी देखाउनेलाई ‘थापाथली’ ! छपनी उठाउनेलाई ‘भृकुटीमण्डप’ ! टिप्पणी उठाउनेलाई ‘बालुवाटार’ ?

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

१. बगाल बगाल अरिङ्गालहरू छन् केही माफिया र दलालहरू छन् सिंहदरबारमा सिंह छैन अचेल शहर पसेका

पुरा पढ्नुहाेस्
मकै

मकै

उखु जस्तो पनि मै छु, उखु नै हैन तै पनि शिरमा धान छ मेरो, धानै त

पुरा पढ्नुहाेस्
सुन्दर भविष्यको सपना

सुन्दर भविष्यको सपना

मलिन अनुहार लिएर चौबाटोमा उभिएको युवकलाई मैले सोधेँ तिम्रो हातको कापी-कलम कसले खोस्यो ? ऊ केही

पुरा पढ्नुहाेस्
भगवान्

भगवान्

भगवान साह्रै ब्यस्त हुनुहुन्छ कहाँ आफै आउनुहुन्छ भगवानले त काम अनुसार मान्छे खटाउनुहुन्छ कहिले कस्लाई पठाउनुहुन्छ

पुरा पढ्नुहाेस्
हालत यस्तो छ !

हालत यस्तो छ !

कस्तो मरन्च्याँसे ! जम्मा आठ पासे ? कहिले यताकाले छासे कहिले उताकाले छासे सल्लाहकार आसेपासे न्यायाधीश

पुरा पढ्नुहाेस्