साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

एउटा कुरा सबैले मनन गर्नुपर्छ हामी सबै एक दिन पक्कै मर्नुपर्छ जस्तो शुद्ध आएका थियौं हामी यो संसारमा त्यस्तै शुद्ध भएर, यहाँबाट हामी फर्कनुपर्छ ।

Nepal Telecom ad

नवराज कार्की :

१.
उसले भन्यो, ‘यो बन्नै नहुने देश, कसरी बन्यो ?’
मैले भनेँ- ‘उसले भन्नै नहुने यो कुरा कसरी भन्यो ?’
याद गर । जसरी जोगिदै आएको छ नि यो देवभूमि
त्यसरी नै भोलि पनि हाम्रै एकताले जोगिने छ यो ।

२.
ठूलो ठानिन्थ्यो कुनै वेला- राजासितको फोटो
ठूलै मानिन्थ्यो कुनै वेला- नेतासितको फोटो
समय गयो, रङ खुइलियो, फालिए कुनातिर
अहिले चम्कियो, एयरपोर्टवाला, सुटकेससितको फोटो ।

३.
एउटा कुरा सबैले मनन गर्नुपर्छ
हामी सबै एक दिन पक्कै मर्नुपर्छ
जस्तो शुद्ध आएका थियौं हामी यो संसारमा
त्यस्तै शुद्ध भएर, यहाँबाट हामी फर्कनुपर्छ ।

०००
हालः अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x