साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डाढ गरेर भो ?

हेर ! उसले फहराएको, चन्द्रसूर्यको ध्वजा ! शंख बजायो, मन्त्र पढ्यो, डाढ गरेर भो ? नयाँ दिनको शंखनाद, सूर्योदयको बिहान ! मेरो पनि शुभकामना छ यो, डाढ गरेर भो ?

Nepal Telecom ad

नवराज कार्की :

तिम्ले सकेनौ उसले सक्यो, डाढ गरेर भो ?
साहसी थ्यो, हिमाल चढ्यो, डाढ गरेर भो ?

पहिले कसैले यो बाटोमा टाँगिदिएछ डोरी
त्यै समाउँदै अघि बढ्यो, डाढ गरेर भो ?

तिमी डरायौ पानी सित, पानीमरूवा भयौ
आगो सित उही लड्यो, डाढ गरेर भो ?

हेर ! उसले फहराएको, चन्द्रसूर्यको ध्वजा !
शंख बजायो, मन्त्र पढ्यो, डाढ गरेर भो ?

नयाँ दिनको शंखनाद, सूर्योदयको बिहान !
मेरो पनि शुभकामना छ यो, डाढ गरेर भो ?

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
पाँच ठाेकान

पाँच ठाेकान

नवराज कार्की
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x