साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

धेरै ठूलो पद भए, अहंकारले थिच्छ  निकै थुप्रो धान भए, व्यवहारले किच्छ  स्वास्थ्य रहोस् मजबुत, खाँचो नहोस् आधारभूत  चिन्तामुक्त जिन्दगी छ, ठिक्क भएकै ठीक छ ।

Nepal Telecom ad
नवराज कार्की :
१.
आफ्‌नै पसिना हो– गन्हाउँछ
आफ्नै दाला हो– चिलाउँछ
आफ्नै आँखा बाट– बर्सिन्छ आँसु
आफ्‌नै गालामा – बिलाउँछ ।
२. कला देखियोस् कलाकारको चर्तिकला. नदेखियोस्‌
एक से एक सिर्जनाको नयाँ, श्रृङ्खला देखियोस्
त्यो किनेको र साटेको खास्टो अनि खोस्टा े?
सध्य देखियोस् सिर्जनामा खेताला ’नदेखियोस् ।
३.
धेरै ठूलो पद भए, अहंकारले थिच्छ
निकै थुप्रो धान भए, व्यवहारले किच्छ
स्वास्थ्य रहोस् मजबुत, खाँचो नहोस् आधारभूत
चिन्तामुक्त जिन्दगी छ, ठिक्क भएकै ठीक छ ।
०००
हाल अमेरिका
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
पाँच ठाेकान

पाँच ठाेकान

नवराज कार्की
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x