साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इत्रुको मान्छे

उसको अहंकारले हो त, भन्न दिँदै दिँदैन मेरो अहंकारले मन छ, बुध्दि छ, तर त्यो भन्दा धेरै माथि छ 'अहंकार' इत्रुको छ मान्छे तर बडेमानको छ 'अहंकार' ।

Nepal Telecom ad

नवराज कार्की :

यत्रो विशाल ब्रह्माण्डमा
एउटा इत्रुको पृथ्वी छ
इत्रुको पृथ्वीमा
एउटा इत्रुको मान्छे छ
त्यो इत्रुको मान्छेको ‘अहंकार’
त्यो ब्रह्माण्ड भन्दा ठूलो छ
मानौं, उसको आयु नै
यो ‘पृथ्वी’ जत्तिकै छ
“ममा अहंकार छैन” भन्छ
उसको अहंकारले
हो त, भन्न दिँदै दिँदैन
मेरो अहंकारले
मन छ, बुध्दि छ, तर त्यो भन्दा
धेरै माथि छ ‘अहंकार’
इत्रुको छ मान्छे तर
बडेमानको छ ‘अहंकार’ ।

०००
अक्टुवर २४, २०२५ 
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
पाँच ठाेकान

पाँच ठाेकान

नवराज कार्की
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x