साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

डाक्टरले “मान्छे मरणशील छ तर यो रोगी अहिल्यै नमरोस्” भन्छ वकिलले “यो मान्छेले जितोस् या हारोस् तर मुद्धा चैँ जहिल्यै गरोस्” भन्छ ।

Nepal Telecom ad

नवराज कार्की :

१.
भन्छन् भन्न त “ पैसाले खुशी किन्न सकिन्न
तर के गर्नु, खुशी हुन पनि, पैसा नभै हुन्न
खुशी बेचेर पैसा किन्छन्, पैसा तिरेर खुशी
पैसा ठूलो हो कि खुशी ठूलो हो ? भन्न सकिन्न ।

२.
एउटै आमाको सन्तान एउटा गोरु बनेर जोत्दैछ
अर्को चाहिँ साँढे हुनाले, गम्भीर बनेर सोच्दैछ
दाइँ गोरु पो ! निःसन्तान छ र, आनन्दै छ उसलाई
सरकारले नै मेरा सन्तान कति छन् ? भनेर- खोज्दैछ ।

३.
भोको जुको जब तिघ्रामा आरोहण हुन्छ
मानौँ उसको त्यहाँ साँच्चै राज्यारोहण हुन्छ
मामुली पीठो त, चास्नीमा चुर्लुम्म डुबेपछि
रस दोहन हुन्छ र मीठो लालमोहन बन्छ ।

४.
डाक्टरले “मान्छे मरणशील छ तर यो रोगी अहिल्यै नमरोस्” भन्छ
वकिलले “यो मान्छेले जितोस् या हारोस् तर मुद्धा चैँ जहिल्यै गरोस्” भन्छ
साह्रै सकारात्मक सोचको धनी त, त्यो बीमा- कम्पनी पो रै’छ
उसले चैँ “यसको यो रकम तिर्न, कहिल्यै नपरोस्” भन्छ ।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
0
Would love your thoughts, please comment.x
()
x