साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन आँख्ले कविता

डिग्री पढेर काम पाईन्न यहाँ डि भि भरौं ?

Nepal Telecom ad

नवराज कार्की :

१.
भाषण मात्रै गर्छ
काठमाण्डौमा घर छ
मान्नै पर्छ !

२.
ठूलो रूख मुनि
छेक्छ हाँगाले
छुन्न ठाँगाले !

३.
होटल धाउँदा धाउँदा
पैसा सक्कियो
यहीं काम गरौं ?

४.
डिग्री पढेर
काम पाईन्न यहाँ
डि भि भरौं ?


त्यसकी आमाले
एक्लै पाएकी हुन् र ?
“सिंगल मम” रे ?

०००
हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x