साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्वसम्मत निर्णय

जुक्तबहादुर पनि मरे ! भूमिगत थिए, उतै बेपत्ता भए ती बिलुप्त बहादुर पनि मरे ? यति धेरै बहादुरहरु मर्दा पनि केही अजम्मर लालहरुले, यस्तो निर्णय गरे उनीहरू त अब कहिल्यै "मर्दै नमर्ने" अरे !

Nepal Telecom ad

नवराज कार्की :

पुजारी भक्तबहादुर पनि मरे !
भिखारी तप्तबहा‌दुर पनि मरे !
साई धर्ना पो थिए त !
सिकारी सप्तबहादुर पनि मरे !
कुए गुपचुप-गुपचुप मै सकियो
सुतेको सुत्यै भए
व्यापारी गुप्तबहादुर पनि मरे !

राजाराम पनि मरे !
गने भँडारी पनि मरे !
विविध नामधारी, जुक्तबहादुर पनि मरे !
भूमिगत थिए, उतै बेपत्ता भए
ती बिलुप्त बहादुर पनि मरे ?
यति धेरै बहादुरहरु मर्दा पनि
केही अजम्मर लालहरुले, यस्तो निर्णय गरे
उनीहरू त अब कहिल्यै
“मर्दै नमर्ने” अरे !

०००
अमेरिका
०१/०५/२०५

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

गज्जब

Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
1
0
Would love your thoughts, please comment.x
()
x