तीर्थकुमारी र टेकबहादुर कार्कीका सुपुत्र नवराज कार्की २००९ वैशाख ३० गते शिखघार, म्याग्दीमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गरेका कार्की प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । २०२५ सालमा कथा प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएका कार्कीको पहिलो कृति २०४० मा ‘सिलसिला’ कवितासङ्ग्रह हाे । उहाँका ‘एक दनक’ (२०५९) हास्यव्यङ्ग्य कवितासङ्ग्रह लगायत करिव आधादर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । ने.रा.प्र.प्र. गाईजात्रा महोत्सवमा (कविता २०३७, ३८, ३९) तीनपटकसम्म प्रथम हुनुभएका उहाँ रत्नश्री स्वणर्पदक (२०३९) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ ।
विषादी भलायो
कहाँ जोडी हुन्थ्यो, पीपल र भलायो ? उखालेर बर त्यो, भलायो पलायो ! कहाँ उम्रियो त्यो,
पुरा पढ्नुहाेस्खै त संविधान ?
छ सय एकको बथानखै, त संविधान ?कुर्सीकै लागि घमासान सावधान ! नेपाली सावधान ! हुनुहपथ्र्यो कारागारमापुगे
पुरा पढ्नुहाेस्केही छोटा ठोक्तक
१. खतरनाक मान्छे थाहा छ र भन्न सकिन्छ—बाघले झम्टिन्छ, सर्पले डस्छकुक्कुरले टोक्छ, भालुले चिथोर्छतर भन्नै सकिन्न–
पुरा पढ्नुहाेस्पाँच ठोक्तकहरू
१.तिमी हाँस्यौ र आज घाम लाग्यो मलाई त खुसी पनि धुमधाम लाग्यो अँध्यारोमा हाँस्दी हौ, मैले
पुरा पढ्नुहाेस्

navaraj karki
























