तीर्थकुमारी र टेकबहादुर कार्कीका सुपुत्र नवराज कार्की २००९ वैशाख ३० गते शिखघार, म्याग्दीमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गरेका कार्की प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । २०२५ सालमा कथा प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएका कार्कीको पहिलो कृति २०४० मा ‘सिलसिला’ कवितासङ्ग्रह हाे । उहाँका ‘एक दनक’ (२०५९) हास्यव्यङ्ग्य कवितासङ्ग्रह लगायत करिव आधादर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । ने.रा.प्र.प्र. गाईजात्रा महोत्सवमा (कविता २०३७, ३८, ३९) तीनपटकसम्म प्रथम हुनुभएका उहाँ रत्नश्री स्वणर्पदक (२०३९) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ ।
भगवानभन्दा जान्ने
भगवान् तिमीले मान्छेलाई नाई पठायौ धर्तीमा लाज मानेर मान्छेले लुगा लगाउने भो भगवान् तिमीले अन्नपात काँचै
पुरा पढ्नुहाेस्होनहार नेताको अन्त्य
ऊ साह्रै होनहार थियो प्राइमरी स्कूलमै पढ्दाखेरि ‘खैनी’ खायो हाईस्कूलमा पुग्यो र ‘चुरोट’ सल्कायो क्याम्पस पुगुन्जेल
पुरा पढ्नुहाेस्के सक्कली ? के नक्कली ?
बन्दुक देखाउनेलाई ‘सिंहदरवार’ ! खुकुरी देखाउनेलाई ‘थापाथली’ ! छपनी उठाउनेलाई ‘भृकुटीमण्डप’ ! टिप्पणी उठाउनेलाई ‘बालुवाटार’ ?
पुरा पढ्नुहाेस्तीन ठोक्तक
१. बगाल बगाल अरिङ्गालहरू छन् केही माफिया र दलालहरू छन् सिंहदरबारमा सिंह छैन अचेल शहर पसेका
पुरा पढ्नुहाेस्सुन्दर भविष्यको सपना
मलिन अनुहार लिएर चौबाटोमा उभिएको युवकलाई मैले सोधेँ तिम्रो हातको कापी-कलम कसले खोस्यो ? ऊ केही
पुरा पढ्नुहाेस्भगवान्
भगवान साह्रै ब्यस्त हुनुहुन्छ कहाँ आफै आउनुहुन्छ भगवानले त काम अनुसार मान्छे खटाउनुहुन्छ कहिले कस्लाई पठाउनुहुन्छ
पुरा पढ्नुहाेस्हालत यस्तो छ !
कस्तो मरन्च्याँसे ! जम्मा आठ पासे ? कहिले यताकाले छासे कहिले उताकाले छासे सल्लाहकार आसेपासे न्यायाधीश
पुरा पढ्नुहाेस्सङ्कटको पोको
कुनै कारण अकारण एउटा सर्वसाधारण नेपाली मरेछ स्वर्ग जाँदा उहाँ पनि ‘मासचेकिङ’मा परेछ “कहांबाट आइस् ?”
पुरा पढ्नुहाेस्

navaraj karki


























