साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

नदेखेको कुरा गर्ने त कि कवि कि पागल हुन्छ कामरेडहरूले राजा देखेका थिए राजा जस्तै भए ।

Nepal Telecom ad

१.
बगाल बगाल अरिङ्गालहरू छन्
केही माफिया र दलालहरू छन्
सिंहदरबारमा सिंह छैन अचेल
शहर पसेका स्यालहरू छन् ।

२.
राणाहरूले अंग्रेज देखेका थिए अंग्रेज जस्तै भए
काँग्रेसहरूले राणा देखेका थिए राणा जस्तै भए
नदेखेको कुरा गर्ने त कि कवि कि पागल हुन्छ
कामरेडहरूले राजा देखेका थिए राजा जस्तै भए ।

३.
बाबु छोरी दिन तयार छ
साहु ऋण दिन तयार छ
भिसा मात्रै लागेको हुनुपर्छ
जिन्दगी बदलिन तयार छ ।

०००
‘सधैँ सधैँ’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x