साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावी गजल

जसरी पनि चुनाव जित्ने मान्यताले अघि बढ्थेँ कब्जा गर्दा छेक्न आए भटट पार्ने गन थिएन ।

Nepal Telecom ad

यसपाली प्रतिनिधि सभामा उठ्ने मन भएन
चुनावी क्षेत्र जुरूक्क पार्ने खाइलाग्दो तन भएन

आफ्नो वाहुल्यता नभए पनि कुनै डर नहुने
मतदाता लोभ्याई आफ्नो कब्जा पार्ने धन भएन

साथको दौलथले नपुगेमा कुटिल चाल खेल्थेँ
टिम्बर वालासँग नाता जोड्ने घना वन भएन

गठबन्धनमा नभए नि एकल चुनाव लड्थेँ
चुनाब स्थल कब्जा गर्दिने भुस्तिग्रे डन भएन

जसरी पनि चुनाव जित्ने मान्यताले अघि बढ्थेँ
कब्जा गर्दा छेक्न आए भटट पार्ने गन थिएन ।

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ईर्ष्याले सेरिए

ईर्ष्याले सेरिए

सुरेश चन्द्र घिमिरे
जेष्ठ नागरिक हाम्रा गहना हुन्

जेष्ठ नागरिक हाम्रा गहना...

सुरेश चन्द्र घिमिरे
बुढ्यौली कथा

बुढ्यौली कथा

सुरेश चन्द्र घिमिरे
बुढ्यौली ‘खोरिया’

बुढ्यौली ‘खोरिया’

सुरेश चन्द्र घिमिरे
स्वतन्त्र कल्पबृक्ष रोपिएछ

स्वतन्त्र कल्पबृक्ष रोपिएछ

सुरेश चन्द्र घिमिरे
बृद्धाश्रम

बृद्धाश्रम

सुरेश चन्द्र घिमिरे
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x