साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जेष्ठ नागरिक हाम्रा गहना हुन्

बृद्धकाे खुशीले बाँच्न पाउने आधार मापन गराैँ मनकाे तृष्णा मेट्न आवश्यक परे तनै सर्नुपर्छ ।

Nepal Telecom ad

सुरेश चन्द्र घिमिरे :

जेष्ठ नागरिक हाम्रा गहना हुन् सम्मान गर्नुपर्छ
हृदयदेखि गाैरवसाथ सच्चा मायाले भर्नुपर्छ

मनमा कुण्ठा लिएर मन्दिर धाउँदा धर्म मिल्दैन
घरका ईश सम्झेर नित्य सेवा शरण पर्नुपर्छ

जहाँ कहीँ अप्ठेराे परेमा सहयाेगी हात बढाउँ
चिप्लाे बाेलेर हैन प्रेमिल दया सद्भाव छर्नुपर्छ

बृद्धकाे खुशीले बाँच्न पाउने आधार मापन गराैँ
मनकाे तृष्णा मेट्न आवश्यक परे तनै सर्नुपर्छ

जीवनकाे चक्र के हाे सबैलाई अवगत छँदैछ
याद राखाैँ है सबैले ढिलाे चाँडाे अवश्य मर्नुपर्छ ।

०००
कपन, काठमाडाैं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ईर्ष्याले सेरिए

ईर्ष्याले सेरिए

सुरेश चन्द्र घिमिरे
बुढ्यौली कथा

बुढ्यौली कथा

सुरेश चन्द्र घिमिरे
बुढ्यौली ‘खोरिया’

बुढ्यौली ‘खोरिया’

सुरेश चन्द्र घिमिरे
चुनावी गजल

चुनावी गजल

सुरेश चन्द्र घिमिरे
स्वतन्त्र कल्पबृक्ष रोपिएछ

स्वतन्त्र कल्पबृक्ष रोपिएछ

सुरेश चन्द्र घिमिरे
बृद्धाश्रम

बृद्धाश्रम

सुरेश चन्द्र घिमिरे
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x