साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

छोरी, चेली बलत्कार गर्छ चोर, फटाहाको उपकार गर्छ न्याय माग्न कँहा जाउ अब ? न्यायाधीश स्वयं भ्रष्टाचार गर्छ ।

Nepal Telecom ad

अन्जु शर्मा :

१.
मान्छे मार्नेले पुरस्कार पाउँछ
देश बेच्नेले उपहार पाउँछ
कस्तो वेथितिको देश रहेछ हाम्रो !
काम गर्छु भन्नेले तिरस्कार पाउँछ ।

२.
छोरी, चेली बलात्कार गर्छ
चोर, फटाहाको उपकार गर्छ
न्याय माग्न कहाँ जाउँ अब ?
न्यायाधीश स्वयं भ्रष्टाचार गर्छ ।


सिउँदो भरेर छोरो विदेशिन्छ
ऋण तिरेर बाबु सिद्धिन्छ
पाली चुहिने भयो छाउने पैसा छैन
विधवा बुहारी देखेर साहु मिठिन्छ ।

०००
रातोपुल
(२०८०/०६/१८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x