साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाध्यता 

त साधन कुम्लाएर, नेता बस्छन् सदनमा भन्छिन् दिदी रूँदै-रूँदै, हातमुख जोर्नलाई म त गएँ देह व्पपारमा।।

Nepal Telecom ad

अन्जु शर्मा

जवान दिदी थिइन् घरमा,
घरबार थियो बन्दकीमा
साहुको जाली नजर सधैं
,दिदीकै त्यो जवानीमा।

आँसु झार्दै भन्थिन आमा,
चोली टाल्ने कसरी हो ?
देखि बाउको फाट्या टोपी
परे सधैं म दोधारमा।

पढे पनि जागिर पाइन
खोज्छन् सबै आफ्नै मान्छे
थिएन पूजी धेरै मेरो,
गर्नलाई बन्द व्यापार ।

रोजें खाडी मुलुक नै,
साठी डिग्री चर्को घाम
छोडी मेरी प्रेयसीलाई,
सिंदुर हाल्ने वाचा गरि।

मेसिनले काट्यो खुट्टा,
बेहोसी भै भूइँमा लडें
छेउमा बसि आमा राेइन्,
बाबु गए परलोकमा।

श्रोत साधन कुम्लाएर,
नेता बस्छन् सदनमा
भन्छिन् दिदी रूँदै-रूँदै,
हातमुख जोर्नलाई
म त गएँ देह व्पपारमा।।

०००
रातोपुल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x