साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाउजूको बिहे

"रात रह्यो अग्राख पलायो भन्छन् । यसलाई भोलि नै माइत पुर्याइदिनुपर्ने भो। नरहे बाँस न बजे बाँसुरी।" बाको गतिलो तर्क पेस भयो ।

Nepal Telecom ad

अन्जु शर्मा :

“आमा ! भाउजूको बिहे गर्नुपर्ने भो।”

“ताइ न तुइको के कुरा गर्छ ?” आमा झर्किनुभयो।

“बजिया! भूईं फुट्टा नेता बनी टोपलेको होला नि !” बाले आक्रोश पोख्नुभयो।

“जवानीले जीवन चल्दैन भन्छन्, बुढेसकालमा सहारा चाहियो नि ! मैले पनि आफ्नो कुरा राखें।

“पोइ टोकेपछि कस्को सहारा खोज्नु ? अब हाम्रो सेवा गर्छे, घरमा बस्छे।”आमाको निरङ्कुस तर्क आयो ।

“बोकाको मुखमा कुभिण्डो अटाउदैन भनेको यही हो ।नेताको झोला बोकेर के हिडेको थियो क्रान्तिकारी बनिटोलपल्छ।” बाको धम्की आयो ।

“बत्तीको मुनि अँध्यारो भनेको यही हो । घरकी बुहारी दोजिया भएको पत्तै छैन ।” म निडर भएर बोलेँ ।

“हैन के भन्छ ?” आमा अतालिनु भयो ।

“रात रह्यो अग्राख पलायो भन्छन् । यसलाई भोलि नै माइत पुर्याइदिनुपर्ने भो। नरहे बाँस न बजे बाँसुरी।” बाको गतिलो तर्क पेस भयो ।

यही बेला मैले मौका छोपेँ “भाउजूको पेटमा भएको बच्चा नै मेरो हो । किन माइत पठाउने ?”

०००
राताे पुल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x