साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भट्टी पीडा

खुशी धेरै हुन्छु म त भट्टीकै त्यो झोलमा काली पनि गोरी देख्छु भट्टीकै त्यो झोलमा । दोष मेरो हो कि हजुर भट्टीको त्यो झोलको ? जात, धर्म, बर्ग एकै देख्छु भट्टीको त्यो झोलमा ।

Nepal Telecom ad

अन्जु शर्मा :

घरकी स्वास्नी गाली गर्छे,
टेडा आँखा पारी
कुकुरको झोल पिएर आयौ
खेत्छु डाँडाअपारी
गेडो चामल घरमा छैन
भट्टीमै सक्यौ पैसा
के खानलाई घरमा आयौ ?
भट्टीमै जाउ बस्न ।

लाग्छ प्यारी किन मलाई
भट्टीकी त्यो साहुनी
नभए नि पैसा कहिलेकाँही
उधारोमै चल्ने
गोजी छाम्ने निहुँले पनि
अँगालोमै आउने
भोलि दिन्छु भन्दा पनि
मुस्काइ-मुस्काइ जाने।

खुशी धेरै हुन्छु म त
भट्टीकै त्यो झोलमा
काली पनि गोरी देख्छु
भट्टीकै त्यो झोलमा ।
दोष मेरो हो कि हजुर
भट्टीको त्यो झोलको ?
जात, धर्म, बर्ग एकै देख्छु
भट्टीको त्यो झोलमा ।।

०००
रातोपुल, काठमाडाै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
रोबोट बन्ने रहर

रोबोट बन्ने रहर

अन्जु शर्मा
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x