साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाजी

फर्केका मौन मलामीलाई फकिर्नीले फेरि सोधी । - युध्द थाहा छ ? बिस्तारै सबैले सुस्त लघुभाषामा टाउको हल्लाए ।

Nepal Telecom ad

डा. विदुर चालिसे :

समाजमा लिङ्ग छुट्टिदैनथ्यो । तर सबैको थियो ।

– खरानीको दशा थाहा छ ?

– सन्तापको भर्भराउँदो आगो।”

सिरानीको मोह चढेकाहरू एकपटक मलामीमा हिँडेका थिए । लासले आँ मुख बाएको देखेर फकिर्नीले सोधी ।

– यसको गन्तब्य थाहा छ ?

– ‘अहँ थाहा छैन

– लौ। बाँचिरहो त ।

उनीहरू सबै मुर्दासहित घाटमा पुगेर मुर्दालाई चितामा राखे, उसको कृत्य, कुकृत्य सबै मनमनै सम्झेर मौन धारण गरे अनि उसलाई दागबत्ती दिए। हुहुरी बल्न थाल्यो। जल्यो । खरानी भयो। सकियो। तब मलामीले थाहा पाए ।

– जिन्दगीको अन्तिम गन्तब्य ।”

फर्केका मौन मलामीलाई फकिर्नीले फेरि सोधी ।

– युध्द थाहा छ ?

बिस्तारै सबैले सुस्त लघुभाषामा टाउको हल्लाए ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x