साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

काशी जाने भन्दै गर्छन् कुतीतिर यात्रा हिजोभन्दा आज झनै बढ्दो हास्य मात्रा राजनीतिका कलाकारको कस्तो अभिनय ! गाईजात्रालाई माथ गर्ने देखाउछन् जात्रा ।

Nepal Telecom ad

अमर सन्तति :

१.
राजनीतिक गुठियारलाई आएको छ गणतन्त्र
पराइका ती मतियारलाई आएकोछ गणतन्त्र
गरिब दुःखी जनताको सपनालाई हलाल गरी
यो देशमा अंशियारलाई आएको छ गणतन्त्र ।

२.
खोक्रो आडम्बर अझै भिरी बस्छौ कति ?
चोर मुसाझैँ दुलादुला छिरी बस्छौ कति ?
छोड अब काला कर्तूत, गर असल कर्म
लाज पचाई आफ्नै आमा पिरी बस्छौ कति ?

३.
काशी जाने भन्दै गर्छन् कुतीतिर यात्रा
हिजोभन्दा आज झनै बढ्दो हास्य मात्रा
राजनीतिका कलाकारको कस्तो अभिनय !
गाईजात्रालाई माथ गर्ने देखाउछन् जात्रा ।

०००
रामेछाप ,
हाल भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x