साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे निर्यात भेडा आयात

मेरो मुटु भन्छन् मायालुलाई रिसाएको दिन खै के होला ? चोखो मायाको पुजारी भन्नेहरूको छेपारो झै देख्छु चोला ।

Nepal Telecom ad

ताराप्रसाद चापागाईं :

१.
फिल्म देखाउँछु भन्थे आज गुण्डा राज देखियो
मार्ने काट्ने स्वतन्त्रता त कानुनमा नै लेखियो ।

२.
हाम्रो देश कता जान्छ ? अचम्म देख्दैछु आज
मान्छे निर्यात भेडा आयात लाग्न थाल्यो लाज ।

३.
आधुनिकता अति भयो माया पनि देख्छु बिकाउ
मनले साट्ने माया खै त ? धनकै बढी टिकाउ ।

४.
मेरो मुटु भन्छन् मायालुलाई रिसाएको दिन खै के होला ?
चोखो मायाको पुजारी भन्नेहरूको छेपारो झै देख्छु चोला ।

०००
धुनिबेंसी न.पा. -९, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अक्षर रोदन

अक्षर रोदन

हिरा भट्ट
अर्को स्वर्ग

अर्को स्वर्ग

युवराज भण्डारी
सत्य बात

सत्य बात

बिन्दु दहाल ‘मूकदर्शक’
सानले मर्न पाऊँ

सानले मर्न पाऊँ

हेम अधिकारी
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x