धादिङकाे धुनिबेसी नगरपालिका- ९ मा वि.सं. २०३५ पौष १० गते जन्मिएर अहिले सितापाइला काठमाडौं बस्ने, हाल युएईमा रहनु भएका ताराप्रसाद चापागाईं साहित्यका विविध विधामा कलम चलाउने स्रष्टा हुनुहुन्छ । चापागाईं नेपाली साहित्यमा प्रयोगवादी दुई हरफको कविता ‘टुक्का कविता’ लेखन अभियानको प्रवर्तक समेत हुनुहुन्छ । उहाँका टुक्का (टुक्का कविता सङ्ग्रह २०७८), एकल कृति तथा मेचिकाली गजल सङ्गम (२०६४), ऐतिहासिक टुक्का यात्रा (२०७९) र व्यङ्ग्य कन्तुर (टुक्का कविता सङ्ग्रह २०८०) संयुक्त सङ्ग्रह प्रकाशन भएका छन् । आधा दर्जन भन्दा बढी सम्मान तथा पुरस्कारहरू प्राप्त चापागाईं विभिन्न साहित्यिक संस्थाहरूमा संलग्न हुनुहुन्छ ।
मान्छे निर्यात भेडा आयात
ताराप्रसाद चापागाईं : १. फिल्म देखाउँछु भन्थे आज गुण्डा राज देखियो मार्ने काट्ने स्वतन्त्रता त कानुनमा
पुरा पढ्नुहाेस्

tara-pd-chapagain

























