साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ईर्ष्याले सेरिए

पाएनन् भ्रष्ट नेपाली कोही विश्वस्त विदेशी बधाई दिँदै छिमेकी राष्ट्र थाङ्नामा बेरिए ।

Nepal Telecom ad

सुरेशचन्द्र घिमिरे :

फेरिए कति वसन्त नयाँ पालुवा फेरिए
फेरियो नयाँ नेपाल यहाँ व्यवस्था हेरिए

दृष्टान्त बन्यो आजसम्मकै थिएन सुन्दर
संविधान नयाँ लेखियो भन्दै पुराना केरिए

नेपाल नयाँ देखियो आज समृद्ध जनता
सुशान्त देखे विदेशी आज ईर्ष्याले सेरिए

अवलोकन गर्दैछन् आज विश्वका जनता
विकासे मूल फुटेको हेर्न विदेशी घेरिए

पाएनन् भ्रष्ट नेपाली कोही विश्वस्त विदेशी
बधाई दिँदै छिमेकी राष्ट्र थाङ्नामा बेरिए ।

०००
कपन, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेष्ठ नागरिक हाम्रा गहना हुन्

जेष्ठ नागरिक हाम्रा गहना...

सुरेश चन्द्र घिमिरे
बुढ्यौली कथा

बुढ्यौली कथा

सुरेश चन्द्र घिमिरे
बुढ्यौली ‘खोरिया’

बुढ्यौली ‘खोरिया’

सुरेश चन्द्र घिमिरे
चुनावी गजल

चुनावी गजल

सुरेश चन्द्र घिमिरे
स्वतन्त्र कल्पबृक्ष रोपिएछ

स्वतन्त्र कल्पबृक्ष रोपिएछ

सुरेश चन्द्र घिमिरे
बृद्धाश्रम

बृद्धाश्रम

सुरेश चन्द्र घिमिरे
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x