साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के सक्कली ? के नक्कली ?

खनखन पैसो गन्नेलाई चैँ ‘टिकास्थली’ र ‘धर्मस्थली’ ! छाप्रो हाल्नेलाई ‘लोकन्थली’ ! नागा बाबालाई चैं ‘मृगस्थली’ ! झण्डा गाड्नेलाई ‘बनस्थली’ ! सरकार भएपछि डेढ अक्कली ! के सक्कली ? के नक्कली ?

Nepal Telecom ad

बन्दुक देखाउनेलाई ‘सिंहदरवार’ !
खुकुरी देखाउनेलाई ‘थापाथली’ !
छपनी उठाउनेलाई ‘भृकुटीमण्डप’ !
टिप्पणी उठाउनेलाई ‘बालुवाटार’ ?

खनखन पैसो गन्नेलाई चैँ
‘टिकास्थली’ र ‘धर्मस्थली’ !
छाप्रो हाल्नेलाई ‘लोकन्थली’ !
नागा बाबालाई चैं ‘मृगस्थली’ !
झण्डा गाड्नेलाई ‘बनस्थली’ !

सरकार भएपछि डेढ अक्कली !
के सक्कली ? के नक्कली ?

०००
डिसेम्बर १, २०२२
यु.एस.ए

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x