साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भगवान्

जब भगवानले दिनुहुन्छ रोक्नै सकिन्न दुईहातले जब भगवानले लिनुहुन्छ लाठी, देखिन्न भगवानको कुन दिन बजाउनुहुन्छ ।

Nepal Telecom ad

भगवान साह्रै ब्यस्त हुनुहुन्छ
कहाँ आफै आउनुहुन्छ
भगवानले त काम अनुसार
मान्छे खटाउनुहुन्छ
कहिले कस्लाई पठाउनुहुन्छ
कहिले कस्लाई पठाउनुहुन्छ

जो योग्य छ, भरपर्दो छ
उसलाई मात्रै अह्राउनुहुन्छ
भगवान हुनुहुन्छ जताततै
तपाइँ किन डराउनुहुन्छ ?

जाँच लिनहुन्छ बेलाबेलामा
श्रेणी छुट्याउनुहुन्छ
बरु प्रश्न नै नबुझेर
तपाईं नै अलमलिनुहुन्छ
नतिजा ढिलो हुन्छ, कहिलेकाँही
भगवानले पनि छुट्टी मनाउनुहुन्छ

भगवान् अनेक रुपमा आउनुहुन्छ
अनेक लीला देखाउनुहुन्छ
मौका त दिनुहुन्छ सबैलाई
औकात अनुसार
बरु तपाईंंले नै
मौका गुमाउनुहुन्छ

थाप्नै सकिन्न दुईहातमा
जब भगवानले दिनुहुन्छ
रोक्नै सकिन्न दुईहातले
जब भगवानले लिनुहुन्छ
लाठी, देखिन्न भगवानको
कुन दिन बजाउनुहुन्छ ।

हाल, बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x