साइबर अपराध सम्बन्धी सचेतना सामग्री
तीर्थकुमारी र टेकबहादुर कार्कीका सुपुत्र नवराज कार्की २००९ वैशाख ३० गते शिखघार, म्याग्दीमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गरेका कार्की प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । २०२५ सालमा कथा प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएका कार्कीको पहिलो कृति २०४० मा ‘सिलसिला’ कवितासङ्ग्रह हाे । उहाँका ‘एक दनक’ (२०५९) हास्यव्यङ्ग्य कवितासङ्ग्रह लगायत करिव आधादर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । ने.रा.प्र.प्र. गाईजात्रा महोत्सवमा (कविता २०३७, ३८, ३९) तीनपटकसम्म प्रथम हुनुभएका उहाँ रत्नश्री स्वणर्पदक (२०३९) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ ।
कुरा काट्नेका कुरा

कुरा काट्नेका कुरा

नवराज कार्की : अर्काका कुरा खोतल्नु कानबाट खानु मुखबाट ओकल्नु मजा आउँछ नि कुरा काट्दा काट्नू,

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की : १. म खुशी हुँदा तिमीलाई के नोक्सान छ ? के त्यहाँ तिम्रो कुनै,

पुरा पढ्नुहाेस्
पाँच थान ठाेक्तक

पाँच थान ठाेक्तक

नवराज कार्की : १. यता त्रिभुवन विश्वविद्यालयमा ताला लागेको छ उता त्रिभुवन विमानस्थलमा मेला लागेको छ

पुरा पढ्नुहाेस्
चार दनक

चार दनक

नवराज कार्की : एक एउटा सुतेको हात्तीको माथि पुग्यो कमिलो हात्ती उठ्यो र तन्कियो झन् माथि

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की : १. कोइलीले सुर सिकेर गीत गाएको छैन, सुगाले झैँ अरुको कुरा भट्याएको छैन

पुरा पढ्नुहाेस्
पाँच ठोक्तक

पाँच ठोक्तक

नवराज कार्की : १. मलाई यो कविताले, न खान दिन्छे , न लाउन दिन्छे न त

पुरा पढ्नुहाेस्
श्रीमतीको अठोट : फेटा काटेर पेटिकोट

श्रीमतीको अठोट : फेटा काटेर पेटिकोट

नवराज कार्की : वीर विजेताले पाउने फेटा कुनै दिन मैले पनि पाएको थिएँ सालाको बिहेमा दक्षिणासहित

पुरा पढ्नुहाेस्
दाह्री

दाह्री

पालौं फालौं, आफ्नो मर्जी, आफ्ना जुँगा दाह्री फाल्दा खर्च, पाल्दा व्यर्थ, के काम जुँगा दाह्री ?

पुरा पढ्नुहाेस्
मुस्किल छ !

मुस्किल छ !

मुस्किल छ भाइ मुस्किल छ हाम्रो कुरो अब कसरी मिल्छ ? हामी औंलो घुमाउनुपर्छ भन्छौं उसले

पुरा पढ्नुहाेस्
यस्तो पाठ सिकाउनोस् कि माड्साप…

यस्तो पाठ सिकाउनोस् कि माड्साप…

बुझ्छौं तर काम लाग्दैनन् सिद्धान्त र आदर्शका कुरा छोडिदिनोस् तिथिमिति इतिहास भएका कुरा ज्ञान, गुणको भर्सेलै

पुरा पढ्नुहाेस्