साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार दनक

छैन, हुँदैन, सकिदैन, कोही यसरी शुरू हुन्छन् छ,हुन्छ, सकिन्छ, कोही यसरी शुरू हुन्छन् जसरी थालिन्छ नि काम, त्यसरी नै अन्त्य हुन्छ जो जो पुग्छन् नि लक्ष्यमा, तिनै गुरू हुन्छन् ।

Nepal Telecom ad

नवराज कार्की :

एक
एउटा सुतेको हात्तीको माथि पुग्यो कमिलो
हात्ती उठ्यो र तन्कियो झन् माथि पुग्यो कमिलो
उसले ठान्यो कि- “हात्ती भन्दा त ठूलो भएँ म ”
हात्ती लम्कियो र सिँ गर्यो,माथि पुग्यो कमिलो ।

दुई
अमेरिकी अमेरिकामै बस्छन्, जापानी जापानमै बस्छन्
नेपाली छन् भाग्यमानी जो, संसारभर बस्छन्
लक्ष्य अनुसार,गच्छे अनुसार,देश रोजेर जान्छन्
घरमा जो जो बस्छन् ती पनि, निहुँ खोजेर बस्छन् ।

तीन
छैन, हुँदैन, सकिदैन, कोही यसरी शुरू हुन्छन्
छ,हुन्छ, सकिन्छ, कोही यसरी शुरू हुन्छन्
जसरी थालिन्छ नि काम, त्यसरी नै अन्त्य हुन्छ
जो जो पुग्छन् नि लक्ष्यमा, तिनै गुरू हुन्छन् ।

चार
काला-काला आँखाले हानेपनि नीलडाम देखिदैन
खैरा,नीला आँखाले हानेपनि, नीलडाम देखिदैन
कहाँ कहाँ कति मिलाएर हान्दारै’छन् ती आँखाले
घाईतेहरू ठहरै हुन्छन् तर, नीलडाम देखिदैन ।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x