साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निभ्नलागेको आगो

“ए तब पो दाइ जौँ भन्नु हुदो रहेछ” साइँलाले भनिसक्न नपाउँदै हर्कप्रसादले थपे” -बलेको आगो सबैले ताप्छन् भनिन्छ तर छठ एउटा मात्रै त्यस्तो पर्व हो जस्मा निभ्न लागेको आगोलाई पनि महत्व दिइन्छ ।”

Nepal Telecom ad

उमानाथ दाहाल :

“ल छिटै गाई बाँधि सक्नु त साइँला भाइ ! जौँ छठपूजा हेर्न” -आफ्नैँ आँगनको डिलबाट थलामा गाई बाँध्दै गरेको छिमेकी साइँलालाई हर्कप्रसादले सम्बोधन गरे ।
“दाइ पनि के भन्नुहुन्छ ? साँझ पर्न लाग्यो अब कसले पूजा गरिदिन्छ हामीलाई देखाउन ?” कटेरा बाहिर निस्किदै साइँलाले भन्यो ।

“साइँला भाइ अनभिज्ञ हुनु हुँदोरहेछ । बेलुका अस्ताउँदो सूर्यलाई नदीमा गएर अर्घ दिइन्छ नि छठपूजामा” हर्कप्रसादले बुझाए ।

“हो र ? मलाई त यसबारे केही पनि थाहा छैन” -साइँलाले अनभिज्ञता प्रकट गर्‍यो ।
“हो नि, पाठपूजा, भजन कीर्तन गरिन्छ । खोला किनारको शीतल वातावरणमा निकै रमाइलो हुन्छ” -हर्कप्रसादले थप प्रष्ट्याए ।
“ए तब पो दाइ जौँ भन्नु हुदो रहेछ” साइँलाले भनिसक्न नपाउँदै हर्कप्रसादले थपे” -बलेको आगो सबैले ताप्छन् भनिन्छ तर छठ एउटा मात्रै त्यस्तो पर्व हो जस्मा निभ्न लागेको आगोलाई पनि महत्व दिइन्छ ।”

०००
शिवसताक्षी नगरपालिका दूधे, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दीर्घायु

दीर्घायु

उमानाथ दाहाल
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x