साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

आँखा भोकाए पो हिमाल राम्रो देखिन्छ, पेट भोकाएको छ, खाली पेटमा हिमाल हेदा मेरो आँखा रसाएको छ, भो नगर यस्तो कुरा म भोकाएको बेला, “सुन्या हो ? हजुरलाई ढाकाटोपी क्या सुहाएको छ !”

Nepal Telecom ad

नवराज कार्की :

१.
कोइलीले सुर सिकेर गीत गाएको छैन,
सुगाले झैँ अरुको कुरा भट्याएको छैन
कोइली स्वतन्त्र छ तर सुगा बन्दी छ किन ?
अझै उसले त्यो कारण चाल पाएको छैन ।

२.
आँखा भोकाए पो हिमाल राम्रो देखिन्छ, पेट भोकाएको छ,
खाली पेटमा हिमाल हेदा मेरो आँखा रसाएको छ,
भो नगर यस्तो कुरा म भोकाएको बेला,
“सुन्या हो ? हजुरलाई ढाकाटोपी क्या सुहाएको छ !”

३.
म त्यति महत्वपूर्ण पनि छैन
म त्यति महत्वहीन पनि हैन
के केही हुनै पर्छ भन्ने छ,
के केही पनि नहुन पाइँदैन ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x