साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

अंगुलीमालले पनि अचल “म बुद्ध हुँ” भन्छ गन्दा नालाले पनि अचेल म शुद्ध हुँ” भन्छ जसले जे जे भने पनि, पत्याई दिनु रे, हाम्ले मलाई मेरो मनले पनि, “म क्रुद्ध हुँ ?” भन्छ ।

Nepal Telecom ad

नवराज कार्की :

१.
म खुशी हुँदा तिमीलाई के नोक्सान छ ?
के त्यहाँ तिम्रो कुनै, खुशी बेच्ने दोकान छ ?
मैले यो खुशी, तिम्रो दोकानमा किनेकै छैन
मसँग त, म भित्रै, अपार खुशीको मुहान छ ।

२.
अंगुलीमालले पनि अचल “म बुद्ध हुँ” भन्छ
गन्दा नालाले पनि अचेल म शुद्ध हुँ” भन्छ
जसले जे जे भने पनि, पत्याई दिनु रे, हाम्ले
मलाई मेरो मनले पनि, “म क्रुद्ध हुँ ?” भन्छ ।

३.
बलले उचाल्दा त्यति के, उचालिन्छ ?
दलले उचाल्दा जति जे, उचालिन्छ
उदाहरण दिन्न म, तपाईं आफैँ खोज्नोस्
कसलाई कसरी रोपिन्छ र कसलाई गलले उखालिन्छ ।

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x