साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुस्किल छ !

सुम्पिन पनि मुस्किल छ उम्किन पनि, मुस्किल छ अब अनि कसरी अब, हाम्रो कुरा मिल्छ ? मुस्किल छ भाइ ! बडो मुस्किल छ हाम्रो गोजीमा न्यायाधीश छ उसको खोजीमा वकिल छ ।

Nepal Telecom ad

मुस्किल छ भाइ मुस्किल छ
हाम्रो कुरो अब कसरी मिल्छ ?
हामी औंलो घुमाउनुपर्छ भन्छौं
उसले औंलो सोझ्याउनु पर्छ भन्छ
हामी कुम हल्लाउनु पर्छ भन्छौं
उसले कुम मिलाउनुपर्छ भन्छ
हामी युवालाई धपाउनुपर्छ भन्छौं
उसले युवालाई फर्काउनु पर्छ भन्छ
हामी मिलेर लुड्याउँनु पर्छ भन्छौं
उसले लुड्याउँनेलाई त, झुन्ड्याउँनुपर्छ भन्छ
हामी ठडिएको जति, ढलाउनु पर्छ भन्छौं
उसले ढालिएको जति, ठड्याउनु पर्छ मन्छ
सुम्लिन पनि, मुस्किल छ
उम्लिन पनि, मुस्किल छ अब
सुम्पिन पनि मुस्किल छ
उम्किन पनि, मुस्किल छ अब
अनि कसरी अब, हाम्रो कुरा मिल्छ ?
मुस्किल छ भाइ ! बडो मुस्किल छ
हाम्रो गोजीमा न्यायाधीश छ
उसको खोजीमा वकिल छ ।

०००
२ । ३ । २०२३

अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x