साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै त संविधान ?

Nepal Telecom ad

छ सय एकको बथान
खै, त संविधान ?
कुर्सीकै लागि घमासान
सावधान ! नेपाली सावधान !

हुनुहपथ्र्यो कारागारमा
पुगे सिंहदरवारमा
भेडाबाख्रा समान
कुन चरीको नाम हो ‘संविधान’ ?

कामै नगरी ज्याला
कस्तो नकच्चरो चाला
देखा । महालेखा बेरूजु
यिनका नाममा खुरूखुरू ।

दुई ठाउँ हारेका प्रधानमन्त्री
अठारपल्ट हारेका छायामन्त्री
खै त, गिनिज बुकमा स्थान ?
किन चाहियो त संविधान ?

खालि गठन र विघटनको
संसद तमासा प्रहसन भो
खै त, कालो सूची निर्वाचन आयोग ?
खै त, अख्तियार महाअभियोग ?

नालायकहरूको पहिचान
भयो हैन त संविधान ?
गर्नै पर्यो यस्तालाई बहिष्कारको अठोट !
किन फेरि यिनैलाई भोट ?
अभिव्यक्ति, पूर्णाङ्क १६१

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x