साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अहिलेको महाभारत

Nepal Telecom ad

विकास विश्वमा व्यापक भयो
जीवन र जगतमा नि बहुतै फेरबदल भो
पहिले र अहिलेमा आकाश जमीन फरक भो
जमानासँगै बासी भात नि फ्र्राई राइस भो
गाउँका हरि नि शहरमा ह्यारी भो
समयसँगै प्रविधि र ज्ञानमा परिवर्तन भो
पुराना रीतिथिती सबै रछ्यानमा भो
देश त भातमारा नेतालाई दाइजो भो
कहिले जुट्ने कहिले फुट्ने नौटङकी बढी भो
मञ्चन मात्रै बानेश्वरमा निर्देशन कताबाट हो
हामीलाई यो बुझ्न स्वस्थानीले भएन
रामायण र महाभारत नै खार्नुपर्ने भो !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x