साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तकहरू

Nepal Telecom ad

१.
तिमी हाँस्यौ र आज घाम लाग्यो
मलाई त खुसी पनि धुमधाम लाग्यो
अँध्यारोमा हाँस्दी हौ, मैले देख्दैनथें
आज उज्यालोमा हाँस्यौ र
मेरो सम्पूर्ण जिज्ञासामा पूर्णविराम लाग्यो ।

२.
सुनको साङ्लो लगाउँदा गहना हुन्छ
फलामको त्यही साङ्लो हथकडी हुन्छ
साङ्लो त आखिर साङ्लै न हो
नबुझेर पो गडबडी हुन्छ ।

३.
व्याधा मृगिणीलाई प्रेम गर्छु भन्छ
माझी माछीलाई प्रेम गर्छु भन्छ
नेतो पनि जनतालाई प्रेम गर्छु भन्छ
अद्भूत प्रेम छ जताततै देख्नु मात्रै पर्छ ।

४.
नेता, व्यापारी सधैं तपाईको सेवामा तत्पर छन्
प्रहरी, कर्मचारी सबै तपार्इंकै सेवामा अग्रसर छन्
अलि सतर्क भएर हिंड्नु होला
कसले, कतिखेर, कहाँनेर सेवा गर्छन् गर्छन्

५.
एउटाले भन्यो, मैले कलम समाएको देशै बदल्न हो
अर्काले भन्यो, मैले बन्दुक समाएको पनि देशै बदल्न हो
मैले सोधें– के बदलियो त देश ?
उनीहरूले भने– बदलियो धेरै नेपालीको देश बदलियो
कोही ग्रीनकार्ड बोकेर अमेरिका गए
कोही युरोपियन त कोही अस्ट्रेलियन भए !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x