साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सक्नुहुन्छ कि, सक्नुहुन्न ?

हिजो पनि उहाँहरूले सक्नुभएकै हो आज पनि उहाँहरूले सक्नुभएकै छ आँखा उघारेर हेरिराख्नु होला कान खोलेर सुनिराख्नु होला अब झन् उहाँहरूले के के सक्नुहुन्छ, सक्नुहुन्छ ?

Nepal Telecom ad

नवराज कार्की :

उसले भन्यो-
सक्नुहुन्न, सक्नुहुन्न, सक्नुहुन्न
उहाँले उहाँलाई सक्नुहुन्न
उहाँले उहाँलाई सक्नुहुन्न

मैलेभनें –
सक्नुहुन्छ, सक्नुहुन्छ, सक्नुहुन्छ
उहाँले उहाँलाई सक्नुहुन्छ
उहाँले उहाँलाई सक्नुहुन्छ
अब उहाँहरू सँगै भएपछि
नसक्ने त यही अभागी देश बनाउन हो
अरू कुरा त उहाँहरूले सजिलै सक्नुहुन्छ
हिजो पनि उहाँहरूले सक्नुभएकै हो
आज पनि उहाँहरूले सक्नुभएकै छ
आँखा उघारेर हेरिराख्नु होला
कान खोलेर सुनिराख्नु होला
अब झन् उहाँहरूले
के के सक्नुहुन्छ, सक्नुहुन्छ ?

०००

अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x