साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म जिद हुँ पुरानो

म त्यो नयाँ-नयाँ जे गर्छु भनेसि, गर्छु म जिद हूँ पुरानो नयाँ-नयाँ म गर्छु म त्यो महानदी हुँ एक्लै पनि बहन्छु म त्यो नयाँ-नयाँ जे गर्छु भनेसि, गर्छु म जिद हूँ पुरानो नयाँ-नयाँ म गर्छु ।

Nepal Telecom ad

नवराज कार्की :

म हुन्छु, हुन्छु, हुन्छु
हुन्छु भनेसि हुन्छु
म हुन्न, हुन्न, हुन्न
म हुन्न भन्छु र हुन्न

कसले भनेर हुन्छ ?
उल्टो कुरा गरिन्न
जसले भनोस् न भनोस् न त्यस्तो
झूटो कुरा सहिन्न
सुनकै दिए नि, हात्ती
स्वीकार हुन्न, हुन्न

कस्ले भनेर हुन्छ ?
जान्छ भनेसि, जान्छ
म त्यो महानदी हुँ
एक्लै पनि बहन्छु
म त्यो नयाँ-नयाँ जे
गर्छु भनेसि, गर्छु
म जिद हूँ पुरानो
नयाँ-नयाँ म गर्छु

म गर्छु, गर्छु, गर्छु
गर्छु भनेसि, गर्छु
म शक्ति हुँ पुरानो
नयाँ-नयाँ म गर्छु ।

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x